धेरैजसो क्यान्सरको उपचार नेपालमै सम्भव छ : डा. शर्मा
काठमाडौँ । नेपालमा पछिल्लो समय वार्षिक २६ हजार जना क्यान्सरका नयाँ बिरामी थपिन्छन् । यसमध्ये आधा बिरामी अस्पताल पुगेका हुँदैनन् । उपचारका लागि वार्षिक करिब १४ हजार बिरामीमात्रै अस्पताल पुग्ने गरेका छन् । नेपालमा
Source : https://www.ratopati.com/story/456537/treatment-of-most-cancers-is-possible-in-nepal-dr-sharma