अमेरिकाको स्वास्थ्य मन्त्रीमा आरएफ केनेडी जुनियरको नियुक्तिको किन विरोध भइरहेको छ ?

काठमाडौं । अमेरिकी स्वास्थ्य मन्त्रीमा रोबर्ट एफ केनेडी जुनियरलाई नियुक्त गर्ने डोनाल्ड ट्रम्पको कदमको विरोधमा प्रदर्शन सुरु भएको छ। केनेडी जूनियर उनको एन्टि-कोभिड भ्याक्सिन अडानका लागि परिचित छन्। क्यालिफोर्निया डेमोक्र्याटिक पार्टीका प्रतिनिधि रोबर्ट गार्सियाले उनको नियुक्तिलाई अत्यन्तै नराम्रो बताए । रोबर्ट गार्सियाका अनुसार यसले मानिसहरूको जीवनसँग खेलवाड गरिरहेको छ । उनले भने “केनेडी जूनियर एक […]

Source : https://www.dcnepal.com/2024/11/612279/