अमेरिकामा धोकाधडीको आरोपपछि रक्ताम्मे बन्यो अदानीको कम्पनीका सेयर

नयाँ दिल्ली । भारतीय अर्बपति व्यापारी गौतम अडानीमाथि अमेरिकामा धोकाधडीको आरोप लागेको छ । यस्तो आरोपपछि बिहीबारको कारोबारमा अदानी समूहको सेयर मूल्यमा उच्च कमी आएको छ । अदानी समूहका तीन कम्पनीको सेयर १५ प्रतिशतभन्दा बढीले

Source : https://www.ratopati.com/story/458681/shares-of-adani39s-company-fell-after-allegations-of-fraud-in-the-us