अमेरिकाले रुसका ५० बैंक र १५ अधिकारीमाथि प्रतिबन्ध लगायो
काठमाडौं । अमेरिकाले प्रमुख रुसी वित्तीय संस्था गाजप्रोम बैंकमाथि प्रतिबन्ध लगाएको छ। बाइडेनले राष्ट्रपति पद छाड्नु केही दिनअघि नै यो निर्णय लिएका हुन् । बाइडेन प्रशासनले यसअघि विश्व ऊर्जा बजारमा उथलपुथलको डरले बैंकमाथि प्रतिबन्ध नलगाउने निर्णय गरेको थियो । “आजको प्रतिबन्धले रुसको सबैभन्दा ठूलो अघोषित बैंक र रुसका दर्जनौं अन्य वित्तीय संस्था र अधिकारीहरूलाई लक्षित […]