कर्णालीमा मानव सेवा आश्रमको भवन निर्माण गर्न रु एक करोड विनियोजन

कर्णाली । मानव सेवा आश्रमले सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’का क्रममा एक सय ४४ सहयोगापेक्षी सडक मानवको उद्धार गरेको छ । कर्णाली प्रदेश सरकारद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले उद्धार यात्राको १७औँ दिनसम्म एक सय नौ पुरुष, ३२ महिला र तीन बालबालिका सडकबाट उद्धार गरिएको जानकारी दिए । […]

Source : https://www.dcnepal.com/2024/10/608818/



Related Posts