कविता : प्रेम गणित, हात लाग्यो शून्य

न पाप थियो हाम्रो मिलन, न थियो पुन्य विछोड भयो तिम्रो मेरो, हातमा लाग्यो शून्य। एक/एक जोडेर दुई बनाउने थियो अभिलाषा प्लस अनि माइनस मिलि, बनाइदियो शून्य। गुणित होलान खुशी भन्ने सोच थियो हाम्रो विभक्त बनाई हाम्रो माया बाँकिरह्यो शून्य। माइनसभो गुणांक, अनि मूलभित्रै थुनिरहेँ अनन्त भो हाम्रो दूरी, धरातल पार्‍यो शून्य। माध्यमबीना प्रशारण, प्रायः […]

Source : https://www.dcnepal.com/2024/11/613433/