कात्तिकमा बजार अनुगमनबाट १३ लाख जरिवाना असुल

काठमाडौँ । सरकारले  नियम विपरीत व्यवसाय गर्ने ५७ फर्मलाई  १३ लाख २० हजार जरिवाना गरेको छ ।  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्तिक महिनाभरिमा गरेको बजार अनुगमनका क्रममा नियमविपरीत व्यवसाय गर्दै आएका उक्त

Source : https://www.ratopati.com/story/458632/13-million-penalty-collection-from-market-monitoring-in-october



Related Posts