चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको परीक्षाफल प्रकाशित 

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । कार्तिक २९ गते (बिहीबार) विज्ञप्ति जारी गर्दै आईक्यानले परीक्षाफल प्रकाशित गरेको जनाएको छ । 

आईक्यानले सेप्टेम्बर २०२४ मा सञ्चालन गरेको चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको प्रतिफल प्रकाशित गरेको हो । 

परीक्षार्थीहरुले परीक्षाको नतिजा तथा आफ्नो प्राप्ताङ्क संस्थाको वेबसाइट मा रहेको भित्र हेर्न सकिने आईक्यानले जनाएको छ । 

Source : https://arthasarokar.com/2024/11/chartered-accountant-membership-examination-result-published.html



Related Posts