ज्वालामुखी विस्फोटपछि बालीतर्फ जाने उडान रद्द, कति खतरनाक छ विमानस्थल ?
एन्डोनेसियाको लेवोटोबी ज्वालामुखी विस्पोटपछि अस्ट्रेलिया, हङकङ, भारत, मलेसिया र सिङ्गापुरलगाएतका एयरलाइन्सहरूले बुधबार इन्डोनेसियाको रिसोर्ट टापु बाली जाने उडानहरू रद्द गरेका छन् । ज्वालामुखीले विमानस्थल नजिकैको आकाशको