दुई स्टक ब्रोकर एशोसिएशनबीच मर्जर, व्यवसायी र लगानीकर्ताको हकहितका लागि एक भएर अघि बढ्ने
काठमाडौं/ दुई ब्रोकर एशोसिएशनबीच मर्जर सम्झौता भएको छ। हाल संचालनमा रहेका स्टक ब्रोकर्श एशोसिएन र धितोपत्र ब्रोकर्श एशोसिएनबीच मर्जर सझौता भएको हो । उक्त सम्झौता पत्रमा स्टक