नियात्रा : कालिञ्चोक भगवती

” मार्गशीर्ष शुभे मासि यादाद्यात्रा महीपति ” यस भनाइबाट यो स्पष्ट हुन्छ कि यात्राको अर्थ गति हो। नियात्रा यात्राको क्रममा देखिएका, भोगिएका राम्रा-नराम्रा अनुभवहरुलाई जस्ताको तस्तै वर्णन गरिन्छ। हामीले कुनै पनि कुरा प्रत्यक्ष देखेर, छोएर, अवलोकन गरेर नियात्रा तयार गरिन्छ। अनुभवहरु संकलन गर्न, व्यवहारिक ज्ञान प्राप्त गर्न यात्रा अनिवार्य हुन्छ। पढेका कुरा बिर्सन सकिन्छ तर […]

Source : https://www.dcnepal.com/2024/11/613389/