निर्दोष भित्र दोषी सडकमा
पहेँलो बस्त्र लगाएका एक जना साधु प्रहरी कार्यालय पुगे। उनका आँखा आँसुले भरिएका थिए। उनले एसपीलाई भेट्न खोजे। एस्पीले उनलाई भित्र बोलाए। ती साधु भित्र पसे। एस्पीका सामु पुगेपछि उनले आफ्नो छाती भित्र हात हाले। त्यहाँबाट एउटा पेस्तोल निकाले अनि त्यसलाई एसपीका टेबुलमाथि राखेर भने “साहेब यही पेस्तोल हो, यस कार्यालयमा यही पेस्तोल चोरीको आरोपमा […]