निर्यात बढेपछि घट्यो देशको व्यापार घाटा

काठमाडौँ । निर्यात बढेपछि देशको कुल व्यापारमा सुधार आएको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्मको भन्सार विभागको तथ्यांकले  ४.१६ प्रतिशतले निर्यात बढेको देखाएको छ । अघिल्लो वर्षको यसै अवधिमा ५० अर्ब ५६करोड बराबरको

Source : https://www.ratopati.com/story/458966/the-trade-deficit-of-the-country-decreased-after-the-increase-in-exports