नेपाल र स्कटल्यान्ड भिड्दै: करण र भीमले खेल गुमाउने

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ। अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति १०ः१५ बजेदेखि सुरु हुनेछ। उक्त खेलमा नेपाल दोस्रो जितको खोजीमा रहेको छ। यही शृङ्खलाको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो। त्यसैगरी अमेरिकासँग भने नेपाल तीन […]

Source : https://www.dcnepal.com/2024/11/609609/