फाल्गुनन्द जयन्तीः कुरीतिविरुद्ध धर्ममुचुल्का गराउने महागुरु

झापा। किराँत धर्मका महागुरु फाल्गुनन्दले ९३ वर्षअघि नै सामाजिक कुरीति र विकृति हटाउने उद्देश्यले काटमार, मांसाहार र मदिरा सेवन गर्न नहुने धर्ममुचुल्का गराउनुभएको स्थानीय ज्येष्ठ नागरिकहरूले बताएका छन्। समाज सुधारकको रूपमा परिचित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज देशभर मनाइँदैछ । सरकारले २०६६ साल मङ्सिर १६ गते उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको […]

Source : https://www.dcnepal.com/2024/11/610682/