यातायात कार्यालयले तीन महिनामा उठायो २२ करोड ८१ लाख राजस्व

बागमती / यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा २२ करोड ८१ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ

Source : https://arthadabali.com/2024/10/28/66897



Related Posts