रुपन्देहीको सरकारी वकिलको कार्यालयमा रवि लामिछानेसँग बयान लिँदै

गण्डकी / सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पोखरामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिएको

Source : https://arthadabali.com/2024/11/12/67395



Related Posts