लेबनानमा तेह्र महिनादेखिको आक्रमणबाट दुई सय २६ जना स्वास्थ्यकर्मीको ज्यान गयो

काठमाण्डौ – लेबनानमा तेह्र महिनादेखि भइरहेको आक्रमणबाट दुई सय २६ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । गएको वर्ष अक्टोबर ७ तारिखमा गाजामा इजरायली आक्रमण शुरू भएयता लेबनानमा ज्यान गुमाउने स्वास्थ्यकर्मीको सङ्ख्या उच्च रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । गाजा द्वन्द्वलाई लिएर इजरायल र हिजबुल्लाहबीच तेह्र महिनाभन्दा लामो समयदेखि भइरहेको सीमापार गोलीबारीमा लेबनानमा स्वास्थ्य सेवामा एक सय ८७ वटा आक्रमणका घटना भएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । प्राप्त तथ्याङअनुसार सन् २०२३ अक्टोबर ७ देखि ...

Source : https://ujyaaloonline.com/story/109156/2024/11/23/226-health-workers-killed-in-lebanon-attack-