विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई धरहरा उक्लिँदा ५० प्रतिशत छुट दिइने

काठमाडौं । धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिइने भएको छ। यसअघि परीक्षणका रूपमा नि:शुल्क धरहरा खुला गरिएकोमा अब धरहरा उक्लिन शुल्क तिर्नुपर्ने छ। धरहरा चढ्न प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क निर्धारण गरिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई भने उक्त रकममा ५० प्रतिशत छुट दिइने […]

Source : https://www.dcnepal.com/2024/11/613864/