षड्यन्त्रले भरिएको नेपालको राजनीतिक इतिहास- भाग २०

दरवार हत्याकाण्डमा जेठ १९ गते निधन भएका राजा, रानी लगायत सम्पूर्ण नौ जना राजपरिवारका सदस्यहरूको दाहसंस्कार जेठ २० गते राती गरिएको थियो। भोलिपल्ट बिहानैदेखि राजाको दुःखद निधनमा शोक जाहेर गर्न कपाल खौरनेहरूको ओइरो लागेको थियो। राजा वीरेन्द्रको विशाल लोकप्रियताले गर्दा अधिकांश नेपालीले मनैदेखिको श्रद्धा प्रकट गरेर कपाल खौरेका थिए। अचेत अवस्थाका राजा घोषणा गरिएका दीपेन्द्रको […]

Source : https://www.dcnepal.com/2024/11/613633/