सङ्क्रमणकालीन न्याय : कल्याण श्रेष्ठ, गोविन्द बन्दीदेखि सर्वोच्चका न्यायाधीशसम्मको नाम

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको १० पदाधिकारीका लागि १५६ जनाले आवेदन दिएका छन् । यसरी आवेदन दिने मध्ये केही हाई प्रोफाइल व्यक्तिहरूको नाम पनि परेको छ। तर उनीहरूको सहमति नलिई संस्थागत रूपमा आवेदन दिइएको

Source : https://www.ratopati.com/story/458622/transitional-justice-kalyan-shrestha-govinda-bandi-named-to-supreme-court-judge