सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे

सुर्खेत । प्रदेश सरकार स्थापना भएको ६ वर्ष बितिसकेको छ । यो अवधिमा कर्णाली प्रदेश सरकारले तीन हजार ५८०.१४ किलोमिटर सडक पूर्वाधार निर्माण गरेको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले उपलब्ध

Source : https://www.ratopati.com/story/459000/karnali-on-road-infrastructure-15676-km-of-road-tarmac-in-6-years