सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
विराटनगर । कोशी प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा झापामा २, सुनसरीमा ५ गरी ७ वटा सहकारीविरुद्ध मुद्दा पर्यो । ती सहकारीको रकम हिनामिना गरेको आरोपमा ११ जना पक्राउ परेका छन् भने ९५ आरोपित फरार छन्