काठमाडौं । केन्या सरकारले बिहीबार अडानी समूहसँगको सबै सम्झौता रद्द गरेको घोषणा गरेको छ । जसमा विद्युत् प्रसारण र विमानस्थल विस्तार जस्ता ठूला आयोजनाहरू समावेश थिए। भारतीय उद्योगपति गौतम अडानीसहित ८ जनामाथि अमेरिकामा अर्बौं रुपैयाँ ठगी गरेको आरोप लागेपछि केन्य