काठमाडौँ । कर्णाली प्रदेशको दैलेखको दुल्लु र नौमुले गाउँपालिकामा यतिखेर धान लहलह झुलेको छ। दैलेखको लोहोरे खोला को छेउमा लहलह झुलेका धानका फाट निकै मनमोहक देखिएको छ । यति बेला किसानहरु कतै धान काट्न व्यस्त देखिन्छन् त कतै धान् चुट्न व्यस्त देखिन्छन् ।
दैलेखमा क