काठमाडौं । सिरहाको गोलबजार नगरपालिकामा हुँदै नभएका कर्मचारीको नाममा विगत ७ महिनामा ४० लाख रुपैयाँ तलब शीर्षकमा अनियमति रुपमा निकासा दिइएको रहस्य खुलेको छ ।
हाल सरुवा भएर श्रम विभाग काठमाडौं पुगेका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीको कार्यकालमा फर्जी कर्मचार