काठमाडौँ । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अपचलनमा संलग्न रहेको आरोपमा २४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको उच्च स्रोतले दिएको सूचनाअनुसार स्वर्णलक्ष्मीमा भएको सहकारी ठगी सम्बन्धी अनुसन्धानका लागि २४ जनाव