कर दिवस : जनकपुरमा उत्कृष्ट चार उद्योग सम्मानित
जनकपुरधाम । तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित भएका छन् । आन्तरिक राजस्व कार्यालय जनकपुरधामद्वारा आज जनकपुरधाममा आयोजित कार्यक्रममा क्षिरेश्वर डिस्टलरी धनुषा, रक्षा ट्रेडर्स एण्ड सप्लायर्स महोत्तरी, नेपाल भेनियर
Source : https://www.ratopati.com/story/459003/tax-day-best-four-industries-honored-in-janakpur