काठमाडौँमा प्लाष्टिकका फूल बेच्न रोक, यी ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने
काठमाडौँ / काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा