कुलमानले १५ दिनभित्र पनि बक्यौता नउठे प्रक्रिया अनुसार प्राधिकरण अघि बढ्छ भनेको के हो ?
काठमाडौँ/ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज प्राधिकरण कार्यलयमा एक्कासी पत्रकार सम्मेलन गरे । उद्योगीहरुबाट बाँकी बक्यौता उठाइ छाड्ने अडान लिदा पटक पटक