कृष्ण सेन ‘इच्छुक’का तीन कविता
१) इतिहासको यस घडीमा यस बेला केही निस्तेज शिरहरू झुकेर सभक्ति अभिषेक चढाइरहेछन् म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु यस बेला केही दुर्बल मुट्ठीहरू फुकेर विनीत भावले जुम्लेहात
Source : https://www.ratopati.com/story/459014/three-poems-by-krishna-sen-39ichchuk39