गुराँसको राजधानी घोषणा गरेरै तीनजुरेमा यसरी हुर्काइदै छ २८ हजार गुराँसका  बिरुवा

तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँसको राजधानी घोषणा गरिएको छ ।  अठ्ठाइस प्रजातिका गुराँस पाइने टिएमजे अन्तर्गतको तीनजुरे क्षेत्र तेह्रथुम जिल्लामा पर्छ

Source : https://arthadabali.com/2024/11/13/67419



Related Posts