घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
काठमाडौँ । गर्मी तथा मनसुनमा बढेको डेंगु सङ्क्रमण चिसो मौसम सुरु भएसँगै घट्न थालेको छ । चिसो मौसममा सङ्क्रमण दर घटे पनि यसको जोखिम भने कायमै रहने विज्ञहरू बताउँछन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण
Source : https://www.ratopati.com/story/458958/dengue-infections-started-to-decrease-risk-will-remain