चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि....

जयपुर ।  बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उनको पोष्ट मोर्टम गरेन ।  तर मृत घोषणा गरिएका रोहितासलाई चितामा

Source : https://www.ratopati.com/story/459009/after-an-indian-wakes-up-from-a-pyre-declared-dead-by-doctors