चिनियाँ दूतावासद्वारा ‘छत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय गाडी हस्तान्तरण
काठमाण्डाै – काठमाण्डौमा रहेको चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय गाडी हस्तान्तरण गरेको छ । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको उपस्थितिमा दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई उपलब्ध गराएको विद्युतीय गाडी हस्तान्तरण गरेको हो । कार्यक्रममा मन्त्री सिंहले नेपाल छिमेकीसँगै अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राखेर अघि बढिरहेको बताउनुभयो । उहाँले दूतावासको सहयोग दुई देशबीचको सम्बन्धका कडीका रूपमा रहेको बताउनुभयो । उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रूपमा जलवायु परिवर्तनको असर...
Source : https://ujyaaloonline.com/story/109178/2024/11/23/electric-vehicle-to-chhatrapati-free-hospital