टेक्सास राज्यले आप्रवासीहरूलाई बस्नका लागि जग्गा उपलब्ध गराउने
वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकाको टेक्सास राज्यका अधिकारीहरूले अवैध आप्रवासीहरूलाई बस्नका लागि जग्गा उपलब्ध गराउने बताएका छन् । अमेरिका–मेक्सिको सिमानामा अवैध आप्रवासीहरुलाई शिविर बनाउन करिब १ हजार ४००
Source : https://www.ratopati.com/story/458617/the-state-of-texas-will-provide-land-for-immigrants-to-live-on