धनीहरूको क्लबमा ‘इगो प्रोब्लम’, शेष घले भर्सेस बद्री केसी !
काठमाडौँ । विश्वभरका गैरआवासीय नेपालीहरूको छाता संस्था ‘गैरआवासीय नेपाली संघ (एनआरएनए)’ थप संकटको डिलमा पुगेको छ । देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास गरिएको गैरआवासीय नेपालीको उक्त संगठन एकपछि अर्को आन्तरिक विवादमा फस्दा