नयाँ बसपार्कबाट मात्रै सार्वजनिक बस सञ्चालन गर्ने काठमाण्डौ महानगरको निर्णय कार्यान्वयन भएन
काठमाण्डौ – काठमाण्डौबाट बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक बसलाई नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने काठमाण्डौ महानगरपालिकाको निर्णय कार्यान्वयन हुन सकेको छैन । महानगरले अघिल्लो वर्ष जेठ १९ गते सूचना निकालेर असार एक गतेदेखि काठमाण्डौको चक्रपथ वरपरबाट उपत्यकाबाहिर सञ्चालन हुँदै आएका गाडीलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि यो निर्णय प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको हो । पेप्सीकोला, जडीबुटी, मनोहरा करिडोर, कोटेश्वर, तिलगङ्गा, बाग्मती करिडोर, गौशाला, चावहिल, जोरपाटी, धोबीखोला करिडोर...
Source : https://ujyaaloonline.com/story/109152/2024/11/23/decision-to-operate-buses-from-buspark-not-impleme