नेरुडे मिर्मिरे लघुवित्तको ६७ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने
काठमाडौँ / नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न सात जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ६७ हजार १५९ कित्ता