बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
काठमाडौँ । बाल अधिकार रक्षकहरूको तीनदिने राष्ट्रिय भेला काठमाडौँमा सुरू भएको छ । बाल विवाह रोकथाम तथा न्यूनीकरणमा बालबालिकाको सभागिता अभिवृद्धि गर्ने तथा दक्षिण एसियामा बाल विवाह रोकथामको क्षेत्रीय मूल्याङ्कन एवं कार्ययोजना तय गर्ने उद्देश्यले