यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु

काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा निर्यात ४.१६ प्रतिशतले बढेको छ । यो अवधिमा ५२ अर्ब ६७ करोड बराबरको वस्तु  निर्यात भएको छ ।  जसमध्ये सबैभन्दा ठुलो परिमाणमा तेल घ्यु वस्तु,चिया कफी, फलाम, धागो,

Source : https://www.ratopati.com/story/459016/these-are-the-five-most-exported-items-till-the-end-of-kartik