राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

अमरगढी । आन्तरिक राजस्व कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । कार्यालयमा चार महिनादेखि कार्यालय प्रमुख नभएको र दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाह पनि प्रभावित भएको छ ।  कर अधिकृत र

Source : https://www.ratopati.com/story/458967/due-to-the-lack-of-staff-in-the-revenue-office-the-customer-is-in-trouble