राजस्व सङ्कलन १७ प्रतिशतले वृद्धि, कर सङ्कलनको सिस्टम ब्रेक गर्न खोजे हदैसम्मको कारवाही
काठमाडौँ / चालू आर्थिक वर्षको चार महिना (साउन-कार्तिक)मा राजस्व सङ्कलन बृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार राजस्व