रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
जनकपुर । मधेस आन्दोलनका शहिद परिवारका सदस्यहरूले रोजगारीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सो आन्दोलनमा मधेश प्रदेशबाट ५२ जना शहिद भएका थिए । सात वर्ष आगाडि मधेश प्रदेश