लुम्बिनी विकास कोषको ७७ करोड ५५ लाख बजेट पारित, अब कसरी खर्च हुन्छ ?
लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/ ८२ को बजेट पारित गरेको छ। कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद्