हरिबोधिनी एकादशीका दिन चाँगुनारायणमा भक्तजनको भीड (तस्विरहरु)

काठमाडौँ । हरिबोधनी एकादशीका दिन चाँगुनारायण मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्ने गर्दछ । बाँकी तस्विरमा हेर्नुहोस्:

Source : https://arthasarokar.com/2024/11/chagunarayan.html



Related Posts