‘जलवायुजन्य मुद्दामा मिडियाको प्रभावकारिता बढाऔं’
बाकु । जलवायुजन्य मुद्दामा मिडियाको भूमिका र प्रभावकारिता बढाउनुपर्नेमा जोड दिइएको छ। मिडियाको सशक्त भूमिकाले जलवायु न्यायमा सहज हुने कुरामा विज्ञले जोडदिएका हुन्। बिहीबार अजरबैजानको बाकुमा आयोजित ‘नेपाली मिडिया र कोप २९ : जलवायु न्यायका लागि दिशा निर्देश’ विषयक अन्तरक्रियामा विज्ञले जलवायुजन्य विषयमा मिडियाको प्रभाव विश्वब्यापी बनाउन आग्रह गरिएको छ। कार्यक्रममा वन तथा वातावरण मन्त्रालयअन्तर्गतको […]