अन्तःशुल्क स्टिकर भ्रष्टाचार : निलम्बित मुख्यसचिवसहित यी हुन सफाइ पाउनेहरू

  काठमाडौँ । विशेष अदालतले अन्तःशुल्क स्टिकर भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित १० जनालाई सफाइ दिएको छ । विशेषले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठ दोषी

Source : https://www.ratopati.com/story/455284/excise-duty-sticker-corruption-suspended-chief-secretary-among-those-acquitted