काठमाडौं । कविको रुपमा परिचय बनाएका निर्देशक उपेन्द्र सुब्बा चलचित्र ‘जारी’को सफलतापछि निर्देशकको रुपमा पनि परिचित छन् । यसै क्रममा उनले आफ्नो दोश्रो चलचित्र ‘मनसरा’ यही २१ बैशाखबाट देशव्यापी रिलिज गर्दैछन् ।
आफु चलचित्रको निर्देशक भए पनि कवि भन्दा बढी आनन्द