अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या

काभ्रेपलाञ्चोक ।  अरनिको राजमार्ग विस्तार आयोजनाअन्तर्गत उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिखेलसम्म सडक विस्तार सुस्त भएको छ ।  जग्गा अधिग्रहणको समस्या, अधिक वर्षा तथा  सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएपछि केही सुस्ताएको हो ।

Source : https://www.ratopati.com/story/448449/araniko-highway-expansion-problems-in-land-acquisition-and-heritage-management